गृहपृष्ठ दसैँघरमा भित्र्याइयो फूलपाती (फोटो फिचर)

दसैँघरमा भित्र्याइयो फूलपाती (फोटो फिचर)

काठमाडौँको वसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दसैँघरमा शुक्रबार फूलपाती भित्र्याउँदै । हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।

तस्बिर : रासस

प्रकाशित समय २०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु