गृहपृष्ठ व्यासको छाङरूमा हिमपात (तस्बिरहरू)
व्यासको छाङरूमा हिमपात (तस्बिरहरू)
चिसो बढेसँगै देशका विभिन्न क्षेत्रमा हिमपात भएको छ । सोमबार राति उच्च क्षेत्रहरूमा हिउँ परेको हो । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा पनि हिमपात सुरु भएको छ । हिमपातका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् । हिमपातकै कारण छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलंगा बसाइँ सर्ने तयारीमा रहेका छन् ।

(तस्बिरहरू: रासस)
प्रकाशित समय १४:२६ बजे

















