गृहपृष्ठ बालाजु बाइस धारा उद्यान (फोटो फिचर)
बालाजु बाइस धारा उद्यान (फोटो फिचर)
काठमाडौँको बालाजुमा रहेको बालाजु बाइस धारा उद्यान । कोरोनाभाइरस संक्रमण फैलिएसँगै २०७६ चैत ११ देखि सरकारले गरेको लकडाउनका कारण उद्यान बन्द छ । तर, पछाडितिरका पर्खाल नाघेर ठूलो संख्यामा मानिसहरू भित्र छिरेका थिए । काठमाडौँ महानगरपालिकाका कर्मचारी गेटनजिकै घाम तापेर बसिरहेका थिए । १९ जना कर्मचारी कार्यरत रहेको उद्यान सरसफाइको अभावमा फुङ्ग देखिन्थ्यो ।
तस्बिर : न्युज कारोबार
प्रकाशित समय १८:३५ बजे


































