गृहपृष्ठ प्रधानमन्त्रीबाट संसद विघटनका लागि सिफारिस

प्रधानमन्त्रीबाट संसद विघटनका लागि सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।

प्रकाशित समय १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु