गृहपृष्ठ मेलिना राई र सरोज कोइरालाको ‘ऐलान गर्दिएँ लौ…’ सार्वजनिक (भिडियोसहित)
मेलिना राई र सरोज कोइरालाको ‘ऐलान गर्दिएँ लौ…’ सार्वजनिक (भिडियोसहित)
चर्चित गायिका मेलिना राई र सञ्चारकर्मी एवं सरोज कोइरालाको ‘ऐलान गर्दिएँ लौ…’ सार्वजनिक भएको छ । लाइमलाइट नेपालले प्रोडक्सन गरेको गीत आइतबार ओएसआर डिजिटलको यूट्युबबाट सार्वजनिक गरिएको हो । गीत १७ हजारभन्दा धेरैले हेरिसकेका छन् ।
म्युजिक भिडियोमा श्रीदेव भट्टराई र ताजपुरियाले अभिनय गरेका छन् । डा. कृष्णहरि बरालका शब्दमा दीपक र्शमाले संगीत भरेका छन् भने कोरियाग्राफी समिर थोकरले गरेका छन् । ‘ऐलान गर्दिएँ लौ…’ गीतमा म्युजिक भिडियोको निर्देशन हेमप्रभाष अधिकारीले गरेका हुन् ।
प्रकाशित समय ०९:१५ बजे

















