गृहपृष्ठ अर्जेन्टिनाविरूद्ध अाइसल्यान्डले फर्कायो बराबरी गोल
अर्जेन्टिनाविरूद्ध अाइसल्यान्डले फर्कायो बराबरी गोल
विश्वकप फुटबलको समूह ‘डि’ को पहिलो खेलमा अर्जेन्टिना र अाइसल्यान्डबीच खेल भइरहेको छ । सुरूवाती अग्रता लिएकाे अर्जेन्टिनालार्इ राेक्दै अाइसल्यान्डले बराबरी गोल फर्काएको छ ।
१९औं मिनेटमा अर्जेन्टिनाका कुन अगुएरोले गोल गरेकोमा केही मिनेटभित्रै अाइसल्यान्डले बराबरी गोल फर्काएको हो । अहिले १-१ काे बराबरीमा खेल भइरहेकाे छ ।
प्रकाशित समय १९:१३ बजे

















