गृहपृष्ठ सरकार शाेषक सामान्तीकाे लाइनमा छ : कार्की

सरकार शाेषक सामान्तीकाे लाइनमा छ : कार्की

पत्रकार सम्मेलनमा बाेल्दै कार्की

सर्वाेच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकार शाेषक सामान्तीकाे लाइनमा रहेकाे अाराेप लगाएकी छिन् । पाटनमा अाज अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै कार्कीले डा. गोविन्द केसीका सन्दर्भमा सरकार शोषक सामन्तीको लाईनमा रहेकाे बताएकी हुन् ।

त्यसैगरी साेही कार्यक्रममा बाेल्दै चरण प्रसार्इंले सररकार विधिकाे शासन विपरित गइरहेकाे अाराेप लगाए ।

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु