गृहपृष्ठ बाजुरा सदरमुकाममा बाढीको वितण्डा, खेलकुद एरियाका १० घर डुबानमा

बाजुरा सदरमुकाममा बाढीको वितण्डा, खेलकुद एरियाका १० घर डुबानमा

बजुराको सदरमुकाम मार्ताडीमा बाढीले १० घर डुबाएको छ । भिषण वर्षापछि अाएको बाढीबाट बडिमालिका नगरपालिकाको खेलकुद एरियाका १० घर डुबानमा परेका हुन् । थप विवरण आउन बाँकी छ ।

प्रकाशित समय २१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु