गृहपृष्ठ नेपालले आज त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट खेल्दै

नेपालले आज त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट खेल्दै

आजको खेल महत्वपूर्ण : कप्तान खड्का

इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट खेल्दैछ । नेपालले पहिलो खेलमा एमसीसीसँग साँझ ६ बजे प्रतिस्पर्धा गर्नेछ ।
त्रिकोणात्मक सिरिजको पहिलो खेल एमसीसी र नेदरल्यान्ड्स पौने ३ बजे भिड्ने छन् । नेपाल र नेदरल्यान्डको अन्तिम खेल १० बजेर १५ मिनेटमा खेल्नेछ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले महत्वपूर्ण भएको बताएका छन् ।

यसअघि नेपालले ४ वटा अभ्यास खेल खेलेको थियो । समा ३ खेलमा जित र एक खेलमा पराजित भएकोे थियो । त्यस्तै साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न छ ।

प्रकाशित समय ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु