गृहपृष्ठ खोजतलास दैनिकका प्रधान सम्पादक बस्नेत पक्राउ

खोजतलास दैनिकका प्रधान सम्पादक बस्नेत पक्राउ

raju basnet-newskarobar

ललितपुरबाट प्रकाशित हुँदै आइरहेको खोजतलास दैनिकका प्रधान सम्पादक राजु बस्नेतलाई बिहान साढे सात बजे आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेकाे छ । उनलाई अहिले जाउलाखेल प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित समय ०८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु