गृहपृष्ठ जाजरकोटमा पहिरोले दुई घर पुरिए, पहिरोमा बालबालिका परेको आशंका, उद्धार जारी

जाजरकोटमा पहिरोले दुई घर पुरिए, पहिरोमा बालबालिका परेको आशंका, उद्धार जारी

जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा दुई घर पुरिएका छन् ।

अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । पहिरोमा बालबालिका परेको आशंकामा  उद्धारको काम भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु