गृहपृष्ठ काँडाघारीमा ११ वर्षीय बालक अपहरण, खोजीका लागि एक सयभन्दा धेरै प्रहरी परिचालन
काँडाघारीमा ११ वर्षीय बालक अपहरण, खोजीका लागि एक सयभन्दा धेरै प्रहरी परिचालन
काठमाडौंको काँडाघारीमा ११ वर्षिय बालक अपहरणमा परेका छन् । चमेली खड्काकी छोरा निशान खड्का हिजो साँझ अपहरणमा परेका हुन् । काठमाडौं परिसरका एसपी विश्वराज पोखरेलले अपहरणमा परेका बाललको खोजी तीव्र पारिएको बताए ।
उनका अनुसार बालकको खोजीका लागि १ सय भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । अपहरण गरेको समूहले बालकको परिवारसँग फिरौती रकम माग गरेका छन् ।
प्रकाशित समय ११:२५ बजे

















