गृहपृष्ठ राष्ट्रिय सभा बैठक शोकप्रस्ताव पारित गर्दै स्थगित

राष्ट्रिय सभा बैठक शोकप्रस्ताव पारित गर्दै स्थगित

rastriya_sabha_newskarobar फाइल तस्बिर

राष्ट्रिय सभाको आजको बैठकले पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ । पङ्गेनीको आइतबार स्याङ्जामा ५६ वर्षको उमेरमा निधन भएको हो ।

पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक २३ गते ११ बजे बस्नेछ ।

प्रकाशित समय ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु