गृहपृष्ठ फ्रेञ्च लिग वानमा पीएसजीको विजयी सुरुवात
फ्रेञ्च लिग वानमा पीएसजीको विजयी सुरुवात
फ्रेञ्च लिग वानमा पीएसजीले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा सिनलाई ३–० गोलले पराजित गर्दै पीएसजीले विजयी सुरुवात गरेको हो ।
पीएसजीका लागि खेलको १० औं मिनेटमा नेइमारले गोल गरेका थिए । त्यस्तै ३५औं मिनेटमा एड्रियन रावियट र खेलको अन्तिम समयमा टिमोथी वीहले गोल गरेरे टोलीलाई जित दिलाएका हुन् ।
प्रकाशित समय ०९:२० बजे

















