गृहपृष्ठ नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकासँग अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकासँग अभ्यास खेल खेल्दै

फाइल तस्बिर

श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आर्मी क्रिकेट टिमसँग पहिलो अभ्यास खेल खेल्दैछ । एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंका पुगेको टोलीले श्रीलंकाको स्थानीय क्लबसँग अाज पहिलो अभ्यास खेल खेल्न लागेको हो ।

खेल बिहान १० बजेदेखि सुरु हुने छ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग खेल्नेछ ।

प्रकाशित समय ०७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु