गृहपृष्ठ युएईले नेपाललाई दियो २५५ रनको चुनौती

युएईले नेपाललाई दियो २५५ रनको चुनौती

फाइल तस्बिर

एसिया कप छनोट क्रिकेट प्रतियोगितको दोस्रो खेलमा युएईले नेपाललाई २५५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनायो ।

अब केहिबेरमा नेपालले ब्याटिङ गर्ने छ ।

प्रकाशित समय ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु