गृहपृष्ठ प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कांग्रेस, निर्मलाका हत्यारा पत्ता लगाउन माग
प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कांग्रेस, निर्मलाका हत्यारा पत्ता लगाउन माग
फाइल तस्बिर
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला हत्या प्रकरणका दोषीको पहिचान गरी सार्वजनिक गर्न माग गर्दैै नेपाली कांग्रेसलेले सरकारलाई ज्ञापनपत्र बुझाउँदैछ । त्यसका लागि कांग्रेस नेताहरु शनिबार साढे २ बजे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानेछन् ।
प्रकाशित समय १३:०६ बजे

















