गृहपृष्ठ सेमिफाइनलबाट बाहिरिएको फुटबल टोली स्वदेश फिर्ता

सेमिफाइनलबाट बाहिरिएको फुटबल टोली स्वदेश फिर्ता

साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको नेपाली फुटबल टोली स्वदेश फर्किएको छ । माल्दिभ्ससँग ३–० ले पराजित भएर सेमिफाइनलबाट बाहिरिएको टोली बहिबार स्वदेश फर्किएको हो ।

माल्दिभ्ससँग पराजित भएसँगै नेपाल फाइनलमा पुग्ने सपना अधुरो रहेको हो । पहिलो खेलमा पाकिस्तानसँग २—१ गोलले पराजित भएको थियो ।दोस्रो खेलमा भुटानलाई ४—० र समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई २—० गोलले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु