गृहपृष्ठ तनहुँ दुर्घटनामा मृत्यु भएको दुबैको सनाखत
तनहुँ दुर्घटनामा मृत्यु भएको दुबैको सनाखत
तनहुँमा भएको दुर्घटनामा मृत्यु भएको दुबै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा तनहुँ व्यासकी सरस्वती कुँवर र चिजामाया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान लु १ ख ४१९४ नम्बरको बस र बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे ४ मनहरीमा ठोक्किएको थियो । दुर्घटनामा अनय ८ जना घाइते भएका छन् ।
प्रकाशित समय १२:५४ बजे

















