गृहपृष्ठ बैतडीको पाटन–पञ्चेश्वर सडक अवरुद्ध

बैतडीको पाटन–पञ्चेश्वर सडक अवरुद्ध

बैतडीको पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको वर्षापछि पाटन नगरपालिकाको घाङल खोलामा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सडक अवरुद्ध भएपछि सवारी साधान र यात्रु अलपत्र भएका छन् ।

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु