गृहपृष्ठ यु–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १३२ रनको लक्ष्य

यु–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १३२ रनको लक्ष्य

एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ३२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन बनाएको हो ।

अघिल्लो चरणमा पुग्नको लागि नेपालले अफगानिस्तानलाई पराजित गर्नुपर्ने हुन्छ । यसअघि नेपाल भारतसँग १ सय ७१ रनले पराजित भएको थियो ।

प्रकाशित समय १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु