गृहपृष्ठ केन्द्र सरकार प्रदेशलाई असफल बनाउन लाग्यो : मुख्यमन्त्री राउत

केन्द्र सरकार प्रदेशलाई असफल बनाउन लाग्यो : मुख्यमन्त्री राउत

आवश्यक कर्मचारी आफैं भर्ना गर्ने चेतावनी

lalbabu_raut_newskarobar फाइल तस्बिर

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारले प्रदेश सरकारलाई असहयोग गरेको आरोप लगाएका छन् । सोमबार जनकपुरमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको उद्धघाटमा कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशमा कर्मचारी नपठाएर केन्द्र सरकारले असहयोग गरेको आरोप लगाएका हुन् ।

केन्द्र सरकारले आवश्यक कर्मचारी नपठाए प्रदेश सरकारले आवश्यकता अनुसार कर्मचारी भर्ना गर्ने उनले चेतावनी दिए । मुख्यमन्त्री राउतले केन्द्र सरकार नै प्रदेश सरकारलाई असफल बनाउने लागेको आरोप लगाए ।

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु