गृहपृष्ठ बंगबन्धु गोल्डकपमा नेपाल ताजकिस्तानसँग २–० गोलले पराजित

बंगबन्धु गोल्डकपमा नेपाल ताजकिस्तानसँग २–० गोलले पराजित

football-newskarobar

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २–० गोलले पराजित भएको छ ।ताजकिस्तानले २७औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो भने ६९औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको हो ।

पहिलो खेलमा पराजित भएपछि नेपालको सेमिफाइनल प्रवेश कठिन बनेको छ । नेपालले बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । साविक विजेता नेपाल रहेको समूहमा बलिया टिम ताजकिस्तान र प्यालेस्टाइन छन् । समूहका उत्कृष्ट दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रकाशित समय २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु