गृहपृष्ठ लिंगे पिङमा रमाउँदै बालबालिका (फोटोफिचर)
लिंगे पिङमा रमाउँदै बालबालिका (फोटोफिचर)
परम्परागत मान्यताका आधारमा दसैंको अवसरमा जो सुकैले पनि लिंगे पिङ खेलेर वर्षमा एक पटक भूँई छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।

सोही कारण बालबालिका मात्र होइन बुढापाकाहरु पनि लिंगे पिङ खेल्दै गरेका भेटिन्छन् । बालबालिका र युवा युवतिका लागि त लिंगे पिङ झन् प्रिय हुने नै भयो । लिंगे पिङ खेल्दै गर्दाका केही तस्बिरहरू ः


तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १८:०८ बजे

















