गृहपृष्ठ अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान
अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएका छन् । इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन उनी शुक्रबार भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा अन्य राजनीनितक भेटघाटको कार्यक्रम नरहेको बताइएको छ । उनी आजैस्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित समय १२:०६ बजे

















