गृहपृष्ठ तार्केश्वरमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु
तार्केश्वरमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु
काठमाडौको तार्केश्वरमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । शुक्रबार बिहान १० बजे ना ६ ख ७८ २६ नम्बरको ट्रकले ठक्कर दिँदा गोरखा शहिदलखन गाउँपालिका ७ की ६२ वर्षीया तिलकुमारी तिवारी र ४ वर्षीया अजित तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका उनीहरु हजुरआमा र नाती हुन् ।
प्रकाशित समय १५:३५ बजे

















