गृहपृष्ठ कृषकको रकम नतिर्ने सुगर मिलका सञ्चालक पक्राउ

कृषकको रकम नतिर्ने सुगर मिलका सञ्चालक पक्राउ

pakrau-arrest-newskarobar

कृषकलाई उखुको रकम भुक्तानी नदिएको आरोपमा सुगर मिलका सञ्चालक पक्राउ परेका छन् । कृषकले दिएको उजुरीको आधारमा प्रहरीले सञ्चालक राकेश अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

अग्रवालले नवलपरासीमा सञ्चालन गरेको इन्दिरा सुगर एण्ड एग्रो प्राली र अन्नपूर्ण सुगर मिल्स प्राली सर्लाहीले कृषकको रकम तिर्न बाँकी रहेको छ । मिलले कृषकको झण्डै ४६ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ ।

प्रकाशित समय १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु