गृहपृष्ठ उदयपुरमा अशक्त महिला बलात्कृत !
उदयपुरमा अशक्त महिला बलात्कृत !
सांकेतिक तस्बिर ।
अशक्त महिला बलात्कार गरेको आरोमा उदयपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जंगलमा एक्लै गएको सयमा ४५ बर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका १४ साउनेका २० बर्षीय किशोर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडित परिवारले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १५:४१ बजे

















