गृहपृष्ठ गुण्डा नाइके समीरमानकी श्रीमती पक्राउ
गुण्डा नाइके समीरमानकी श्रीमती पक्राउ
गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
निर्माण व्यवसायी शरदकुमार गौचन लगायतको हत्या गरेको आरोपमा जेलमा रहेका समीरमानकी श्रमतीको पनि विभिन्न घटनामा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:२८ बजे

















