गृहपृष्ठ धादिङमा ग्यास बुलेटकाे ठक्करबाट दुई जनाको मृत्यु

धादिङमा ग्यास बुलेटकाे ठक्करबाट दुई जनाको मृत्यु

accident_newskarobar

धादिङमा ग्यास बुलेटकाे ठक्करबाट दुई जनाको मृत्यु भएको छ । रोराङ गाउँपालिकामा भारतीय नम्बरको ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपाली रहेको धादिङ प्रहरीले जनाएको छ ।

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु