गृहपृष्ठ पूर्व राजारानीले प्रयोग गर्ने कक्ष सार्वजनिक (फोटो फिचर)
पूर्व राजारानीले प्रयोग गर्ने कक्ष सार्वजनिक (फोटो फिचर)
नारायणहिटी दरबार संग्राहलयमा रहेको थप १० वटा कोठा सार्वजनिक गरिएको छ । तत्कालिन राजाहरुले प्रयोग गरेको १० वटा कोठा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा सार्वजनिक गरिएको हो । ती कोठा अब सर्वसाधारणले समेत अवलोकन गर्न पाउने छन् । यसअघि २१ वटा कोठा र राजाले लागाउने श्रीपेच सार्वजनिक गरिएको थियो ।











तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १७:०१ बजे

















