गृहपृष्ठ कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौंमा
कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौंमा
कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन् । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन उनी बिहीबार काठमाडौं आइपुगेका हुन् ।
उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
प्रकाशित समय १२:३५ बजे

















