गृहपृष्ठ सुन्धारामा कारको ठक्करबाट एक महिला गम्भीर घाइते

सुन्धारामा कारको ठक्करबाट एक महिला गम्भीर घाइते

काठमाडौंको सुन्धारा अगाडी बा १८ च ४८७३ कारको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन् । घाइते महिलालाई उपचारको लागि अस्पताल लगिएको छ । घाइते महिलाको पहिचान हुन बाँकी छ ।

प्रकाशित समय १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु