गृहपृष्ठ सुन्धारामा कारको ठक्करबाट १० जना घाइते, दुईको अवस्था गम्भीर

सुन्धारामा कारको ठक्करबाट १० जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौंको सुन्धारामा कारको ठक्करबाट १० जना घाइते भएका छन् । बिहीबार दिउँसो बा १८ च ४८७३ कारको ठक्करबाट १० जना घाइते भएका हुन् । उनीहरुको ट्रमा सेन्टमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा एक जना विदेशी नागरिक समेत रहेका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको प्ररीले जनाएको छ ।

प्रकाशित समय १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु