गृहपृष्ठ ए डिभिजन लिग : मनाङको अपराजित यात्रा कायमै, मछिन्द्र पराजित

ए डिभिजन लिग : मनाङको अपराजित यात्रा कायमै, मछिन्द्र पराजित

शहीद स्मारक ए डिभिजन लिग प्रतियोगितमा मनाङ मसर्याङ्दी क्लबले अपराजित यात्रा कायम राखेको छ ।

सोमबार भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोलले पराजित गर्दै मनाङले अपराजित यात्रा कायम राखेको हो ।

मनाङका लागि अफिज ओलावालेले गोल गरेका थिए । मनाङ जारी प्रतियोगितको शीर्ष स्थामा छ ।

प्रकाशित समय १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु