गृहपृष्ठ ‘पूर्वमाओवादीले महिलालाई सभामुख बनायो, पूर्वएमालेले राष्ट्रपति बनायो, कांग्रेसले के बनायो ?’
‘पूर्वमाओवादीले महिलालाई सभामुख बनायो, पूर्वएमालेले राष्ट्रपति बनायो, कांग्रेसले के बनायो ?’
नेपाली कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले तीन चौथाइको सरकारले एकजना पनि मुख्यमन्त्री नबनाएको भन्दै अब कांग्रेसले महिलालाई मुख्यमन्त्री बनाउँछौं भन्ने संकल्प गर्नुपर्नेमा जोड दिएकी छन् ।
महासमिति बैठकको उद्घाट सत्रमा उनले महासमिति बैठकले महिलाको सवालमा पनि छलफल गरी नीति बनाउनुपर्ने उनको भनाइ थियो । पूर्वमाओवादीले महिलालाई सभामुख बनायो, पूर्वएमालेले राष्ट्रपति बनायो, कांग्रेसले के बनायो ?’ उनले प्रश्न गरिन् ।
प्रकाशित समय १५:४१ बजे

















