गृहपृष्ठ रेशम चौधरीको सपथग्रहण दिउँसो तीन बजे

रेशम चौधरीको सपथग्रहण दिउँसो तीन बजे

resham-newskarobar

टीकापुर हत्याकाण्डमा मुछिएका रेशम चौधरीको सपथग्रहण तीन बजेका लागि सरेको छ । यसअघि ११:३० का लागि तोकिएको उको सथपग्रहण दिउँसो तीन बजेका लागि सारिएको हो ।

दिउँसो १ बजे संसद बैठक बोलाइएकामा त्यसपछि उनको सपथग्रहण हुने जनाइएको छ । डिल्लीबजार सदरखोरमा रहेका चौधरीलाई जेलबाट रिहा नगरिएका कारण सपथग्रहण सरेको बताइएको छ ।

टीकापुर हत्याकाण्डमा मुछिएका चौधरीको यसअघि सोही अभियोगका कारण सपथग्रहण हुन सकेको थिए ।

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु