गृहपृष्ठ भक्तपुरमा महिलाको शव भेटियो
भक्तपुरमा महिलाको शव भेटियो
भक्तपुरस्थित भक्तपुर नगरपालिका-२ ठूलो व्यासीको एक पोखरीमा एक महिलाको शव भेटिएको छ । बिहीबार घरबाट हराएकी नगरपालिका-३ की ४९ वर्षीया गंगा छुकाँको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित समय १७:०५ बजे

















