गृहपृष्ठ ठेचोमा माधव नारायण मेलाको रौनक (फोटो फिचर)
ठेचोमा माधव नारायण मेलाको रौनक (फोटो फिचर)
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी व्रतका अवसरमा ललितपुरको ठेचोमा माधव नारायण मेला मनाउँदै सर्वसाधारण । एक महिने श्री स्वस्थानी व्रत मंगलबार सकिँदै छ ।









प्रकाशित समय ०७:११ बजे

















