गृहपृष्ठ अस्वस्थ सुदूरपश्चिमका प्रदेश प्रमुखलाई काठमाडौं ल्याइयो

अस्वस्थ सुदूरपश्चिमका प्रदेश प्रमुखलाई काठमाडौं ल्याइयो

mohan_malla

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाई काठमाडौं ल्याइएको छ । कम्पन, ज्वरो, खोकी, श्वासप्रश्वास, रक्त कोषको मात्रामा कमीलगायतका समस्या देखिएपछि काठमाडौं ल्याइएको हो ।

७१ वर्षिया मल्लको धनगढीस्थति निसर्ग अस्पतालका चिकित्सकहरूले उपचार गरिरहेका थिए । उक्त अस्पतालले रिफर गरेपछि थप उचारका लागि काठमाडौं ल्याइएको हो ।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु