गृहपृष्ठ खर्चिलो चुनावका कारण मुलुकमा भ्रष्टाचार फैलियो : भट्टराई

खर्चिलो चुनावका कारण मुलुकमा भ्रष्टाचार फैलियो : भट्टराई

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले खर्चिलो चुनाव प्रणालीका कारण मुलुकमा भ्रष्टाचार फैलिएको टिप्पणी गरेका छन् । खर्चिलो चुनावका कारण घुसखोरी, कमिसनखोरी बढेको भन्दै उनले त्यसमा सुधार गर्नुपर्ने बताए ।

सोमबार गुल्मीको मुसीकोटमा भएको अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् । मुलुकमा भ्रष्टाचारको संक्रमण फैलिएको उल्लेख गर्दै उनले विधि, प्रकियाका साथै भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरू बलियो हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु