गृहपृष्ठ बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

accident_newskarobar

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मंगलबार ध १ ज ७९१ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, एलिना पुन, प्रियंका पुन र ज्योति पुन रहेका छन् । दुर्घटनामा अन्य १२ जना घाइते भएका थिए ।

प्रकाशित समय १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु