गृहपृष्ठ जनकपुरमा एक पुरुषको शव फेला
जनकपुरमा एक पुरुषको शव फेला
धनुषाको जनकपुरमा एक जनाको शव फेला परेको छ । जनकपुर उपमहानगरपालिका वाडा नम्बर १७ कटरैत बस्ने ३३ वर्षका रामरतन मुखियाको शव फेला परेको हो । फर्निचरमा काम गर्दै आएका मुखियाको शव घर नजिकैको बाँसघारीमा फेला परेको हो ।
अहिले घटनास्थनमा पुगेर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । शवलाई जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि ल्याउने उनले बतानए ।
प्रकाशित समय ११:३८ बजे

















