गृहपृष्ठ डीपीएलको उपाधि सीबाईसी अत्तरियालाई

डीपीएलको उपाधि सीबाईसी अत्तरियालाई

धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि सीबाईसी अत्तरियाले हात पारेको छ । शनिबार भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले उपाधि हात पारेको हो ।

महेन्द्रनगरले दिएको १२३ रनको लक्ष्य अत्तरियाले मात्र एक बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा ग¥यो । पहिले ब्याटिङ गरेको महेन्द्रनगरले दिलिप नाथको ४३ रनको २० ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । अत्तरियाले ३० लाख हात पारेको छ ।

प्रकाशित समय १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु