गृहपृष्ठ मन्त्री अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइयो

मन्त्री अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइयो

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

बुवा ईन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो ।

प्रकाशित समय १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु