गृहपृष्ठ पूर्वयुवराज्ञीदेखि कलाकारसम्मकाे पशुपति दर्शन (फोटोफिचर)
पूर्वयुवराज्ञीदेखि कलाकारसम्मकाे पशुपति दर्शन (फोटोफिचर)

आज यस वर्षको पहिलो साउने सोमबार । हिन्दूहरुले साउन अझ त्यसमा पनि साउनको सोमबार भगवान महादेवको पूजा-अर्चना विशेष रुपमा गर्छन् । देवादिदेव महादेवको दर्शनका लागि सोमबार पशुपतिमा दर्शनार्थीहरुको घुइँचो थियो । उक्त घुइँचोमा थिए-पूर्व युवराज्ञी हिमानी शाह, पूर्व अधिराजकुमार हृदयन्द्र साह, हास्य कलाकार दीपकराज गिरी । त्यसैगरी, साउनको पहिलो सोमबार पशुपतिको दर्शन गर्न जानेमा वृद्धवृद्धा महिला तथा युवतीहरुको संख्या पनि उल्लेख्य थियो ।
तस्बिर : सुनिल प्रधान/न्युज काराेबार
प्रकाशित समय १२:४५ बजे