गृहपृष्ठ आइतबार सुनको मूल्य स्थिर

आइतबार सुनको मूल्य स्थिर

साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार स्थिर सुनको मूल्य आइतबार पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन शुक्रबारकै मूल्य अर्थात प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि शुक्रबारकै मूल्य प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित समय ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु