गृहपृष्ठ बिहीबार सुनको मूल्य घट्यो

बिहीबार सुनको मूल्य घट्यो

बुधबार स्थिर सुनको मूल्य बिहीबार ४ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन ९१ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबारको लागि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य पनि २५ रूपैयाँ घटेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु