गृहपृष्ठ पर्यटन पुनःस्थापनाका लागि १ अर्ब २६ करोड बजेट

पर्यटन पुनःस्थापनाका लागि १ अर्ब २६ करोड बजेट

khaptad_tourism

सरकारले पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि १ अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै कोरोनाका कारण थिलोथिलो भएको पर्यटन क्षेत्रको पुनःउत्थानका लागि विशेष पहल गर्ने बताए ।

कोरोनाका कारण चैतयता पर्यटन क्षेत्र ठप्प छ । पर्यटन क्षेत्रलाई सबैभन्दा बढी रोजगारी सिर्जना हुने क्षेत्र मानिन्छ ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु