गृहपृष्ठ कोरोनाबाट मृत्यु भनिएका व्यक्ति उपचारमै*

कोरोनाबाट मृत्यु भनिएका व्यक्ति उपचारमै*

रुपन्देहीको मणिग्रामस्थित् क्रिमसन अस्पताले गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ । अस्पतालले एक विज्ञप्ति जारी गरी ल्मी मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । स्वास्थ्यमा समस्या भएपछि उनी जेठ १ गते अस्पताल भर्ना भएका थिए भने जेठ २ गते स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

भूलसुधारः यसपूर्व समाचार स्रोतका असावधानीले उपचाररत व्यक्तिका निधन भएको समाचार प्रकासित हुन गएकोमा न्युज कारोबार क्षमायाचना गर्दछ । 

प्रकाशित समय ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु